महासंघलाई नेतृत्वदायी शक्ति बनाउने सङ्कल्प

पत्रकार महासंघ धनकुटाको संस्थागत विकासका लागि विभिन्न उपायहरु अपनाइने छ । १. सदस्यहरूको क्षमता अभिवृद्धि तालिम र कार्यशालाको आयोजना: पत्रकारिताका नयाँ प्रविधि, अनुसन्धानमूलक लेखन, तथ्य-जाँच, र समाचार उत्पादनका विषयमा तालिमहरू सञ्चालन गरिनेछ । नेटवर्किङको अवसर: राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका पत्रकारहरूसँग अन्तर्क्रिया र अनुभव आदानप्रदान गर्ने कार्यक्रम आयोजना गरिनेछ । २. संस्थागत संरचना बलियो बनाउने स्पष्ट कार्ययोजना: छोटो, मध्यम, र लामो समयावधिका लक्ष्यसहित स्पष्ट कार्ययोजना तयार गरिनेछ ।

धनकुटा, नेपाल, फोन: ९८५२ ०७५ ५००, इमेल: [email protected]